नयाँ वर्ष २०८२ को शुभकामना, मेरो मायालु श्रीमतीलाई
नयाँ वर्ष २०८२ को शुभकामना, मेरो मायालु श्रीमतीलाई
मेरो जीवनको साथी श्री ❤️
नयाँ वर्ष २०८२ को शुभकामना! हामी यो नयाँ वर्ष सँगै स्वागत गर्दैछौं, म तिमीलाई भन्न चाहन्छु—तिमी मेरो जीवनको सबैभन्दा ठूलो खुशी हौं। तिमी मेरो मन, मेरो आत्मा, मेरो हिम्मत, मेरो संसार हौ।
म यस वर्ष तिमीलाई सफल जीवन, स्वस्थ जीवन र अपार माया सँगै बितोस् भन्ने शुभकामना दिन्छु। तिमी जहाँ जाउ, जेसुकै गर, मेरो माया सधैं तिमीसँग हुनेछ।
तिमीले दिएको साथ, मायाँ र समझदारीका लागि म सधैं आभारी छु। यो नयाँ वर्ष हामी दुबैको लागि खुसी, शान्ति र मिठासले भरिएको रहोस्।
म तिमीलाई सधैं माया गर्छु।
तिम्रो जीवनसाथी,
पुष्कर❤️❤️🙏🙏
#Dayachuri
Comments
Post a Comment