नयाँ वर्ष २०८२ को शुभकामना, मेरो मायालु श्रीमतीलाई

नयाँ वर्ष २०८२ को शुभकामना, मेरो मायालु श्रीमतीलाई मेरो जीवनको साथी श्री ❤️ नयाँ वर्ष २०८२ को शुभकामना! हामी यो नयाँ वर्ष सँगै स्वागत गर्दैछौं, म तिमीलाई भन्न चाहन्छु—तिमी मेरो जीवनको सबैभन्दा ठूलो खुशी हौं। तिमी मेरो मन, मेरो आत्मा, मेरो हिम्मत, मेरो संसार हौ। म यस वर्ष तिमीलाई सफल जीवन, स्वस्थ जीवन र अपार माया सँगै बितोस् भन्ने शुभकामना दिन्छु। तिमी जहाँ जाउ, जेसुकै गर, मेरो माया सधैं तिमीसँग हुनेछ। तिमीले दिएको साथ, मायाँ र समझदारीका लागि म सधैं आभारी छु। यो नयाँ वर्ष हामी दुबैको लागि खुसी, शान्ति र मिठासले भरिएको रहोस्। म तिमीलाई सधैं माया गर्छु। तिम्रो जीवनसाथी, पुष्कर❤️❤️🙏🙏 #Dayachuri